थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं : सत्ता गठबन्धन

थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं : सत्ता गठबन्धन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनमा रहेका चार दलका शीर्ष नेताले आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने बताएका छन्। सोमबार संयुक्त विज्ञप्ति निकालेर गठबन्धन आवश्यक रहेको निष्कर्ष निकालिएकाे हो।

‘मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।