काठमाण्डु- बालुवाटारमा सत्ता साझेदार दलको बैठक बसिरहेको छ । सात प्रदेशका मुख्यमन्त्रीको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बसिरहेको हो ।
उक्त बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी छन् ।




प्रतिक्रिया