बालुवाटार बैठक निश्कर्षबिहीनः किन फुकेन गठबन्धनमा मन्त्रालय भागबण्डाको गाँठो ?

बालुवाटार बैठक निश्कर्षबिहीनः किन फुकेन गठबन्धनमा मन्त्रालय भागबण्डाको गाँठो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनको बैठक बिनानिर्णय सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भागबण्डा टुंग्याउनका लागि बसेको १० दलको बैठक बिनानिर्णय सकिएको हो ।

कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३-३ तथा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले २ मन्त्रालयमा दाबी गरेपछि निर्णय हुन नसकेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

बैठक बुधबार बिहान ९ बजे फेरि बस्नेछ ।