बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ । केहिबेरअघि सुरु भएको बैठकमा स्थानीय तहको चुनाव गर्ने गठबन्धनको मोडालिटी र अन्य विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।