१६५ वटै निर्वाचन क्षेत्रकाे प्रतिवेदन तयार पार्न कार्यदललाई  निर्देशन

१६५ वटै निर्वाचन क्षेत्रकाे प्रतिवेदन तयार पार्न कार्यदललाई  निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनले १६५ क्षेत्रकै विस्तृत प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन दिएको छ । सिट बाँडफाटका लागि बिहीबार ९ बजेबाट बसेको गठबन्धनको बैठकले पुन कार्यदलमै जिम्मेवारी दिने निर्णय गरेको हो ।

कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १६५ नै निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिइएको जानकारी दिए ।

उनले बैठकमा सिट बाँडफाटबारे कुनै छलफल नभएको बताए । कार्यदलको बैठक आजै ४ बजे बस्दैछ ।