शनिबार काठमाण्डु उपत्यकामा थपिए ११ सय ७७ जना कोरोना संक्रमित

शनिबार काठमाण्डु उपत्यकामा थपिए ११ सय ७७ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ११७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना रहेका छन् ।