सभामुखको अधिकार खोज्दै उपसभामुख

सभामुखको अधिकार खोज्दै उपसभामुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखको अधिकार खोज्न थालेकी छन् ।

सभामुखको अनुपस्थितिमा सभा सञ्चालनको अधिकार मात्रै पाएकी उनले सभाले आह्वान गर्ने बैठकदेखि पारित विद्येयक प्रमाणिकरण गर्ने विषयमासमेत चासो देखाउन सुरु गर्दै सक्रियता देखाउन थालेकी हुन् ।

संविधान र प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीले दिएको अधिकारभन्दा बाहिर गएर उपसभामुखले अधिकार खोजेको भन्दै उनको आलोचनासमेत हुन थालेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।