काठमाण्डु – सरकारले अन्तर्राष्ट्रिय सीमा साउन ३२ गतेसम्मलाई बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नियमित पत्रकार सम्मेलनमार्फत् साउन ३२ गतेको मध्यरातसम्म सबै सीमा बन्द गरिएको जानकारी दिएका हुन् ।
त्यस्तै उनले भदौ १ गतेबाट स्कुल भर्ना लिन सकिने बताए । त्यस्तै साउन १५ गतेदेखि होटल तथा रेस्टुराँ खुल्ने भएका छन् ।




प्रतिक्रिया