९२ उपसचिवको सरुवा तथा पदस्थापन

९२ उपसचिवको सरुवा तथा पदस्थापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ९२ उपसचिवहरूको पदस्थापना तथा सरुवा गरेको छ ।

हालै उपसचिवमा बढुवा भएका ३९ जनालाई पनि विभिन्न मन्त्रालय र कार्यालयमा पदस्थापन गरिएको छ ।

त्यस्तै ५३ जनालाई सरुवा तथा कामकाजमा खटाइएको छ । उनीहरूमध्ये अधिकांश स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिमा समन्वय अधिकारिको रुपमा खटिएका छन् ।