लोकसेवा आयोगले एकैपटक एक हजार शाखा अधिकृत माग्यो (विज्ञापनसहित)

लोकसेवा आयोगले एकैपटक एक हजार शाखा अधिकृत माग्यो (विज्ञापनसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लोकसेवा आयोगले निजामती सेवाको शाखा अधिकृत वा सो सरह पदका लागि बुधवार एक हजार ९६ पदका लागि विज्ञापन आह्वान गरेको छ ।

निजामती सेवाका विभिन्न सेवा समूहअन्र्तगत खुलातर्फ ४१९,बढुवा(कार्य सम्पादन मूल्याङ्कन र कार्यक्षमता) तर्फ ३२८, आन्तरिक प्रतियोगितातर्फ तीन,महिलातर्फ ३४९,आदिवासी जनजातीतर्फ ९१, मधेशीतर्फ ८१, दलिततर्फ ३१, अपाङ्गतर्फ १७ र पिछडिएको क्षेत्रका लागि १५ पदका लागि आयोगले विज्ञापन गरेको छ ।

हेर्नुस् विज्ञापनः