काठमाण्डु – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखी देशभर औपचारिक रूपमा सुरु भएको छ ।
बिहानैदेखि विभिन्न परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूको उपस्थिति देखिएको छ ।
यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी हुँदैछन् ।












प्रतिक्रिया