कर्णाली प्रदेशको कानुनमन्त्री बन्दै शाही

कर्णाली प्रदेशको कानुनमन्त्री बन्दै शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एकिकृत समाजवादीका नेता चन्द्र बहादुर शाही कर्णाली प्रदेशको कानुनमन्त्रीमा नियुक्त हुंदैछन् । शाहीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जिवन बहादुर शाहीले कर्णाली प्रदेशको कानुनमन्त्रीमा नियुक्त गर्न लागेका हुन । उनले आजै सपथ ग्रहण गर्ने कार्यक्रम छ ।

कर्णालीमा नयां सरकार बनेको दुई सातासम्म पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । सत्ता गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिमण्डल विस्तार हुन नसकेको हो।