सशस्त्रका आईजिपी खनाल भारत जाँदै

सशस्त्रका आईजिपी खनाल भारत जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल भारत जाने भएका छन् । मन्त्रिपरिषद्को बैठकले खनाललाई भारत भ्रमणमा जाने स्वीकृति प्रदान गरेको हो ।

भारतीय सशस्त्र सीमा प्रहरी बलको ५८ औं स्थापना दिवसमा सहभागी हुन महानिरीक्षक खनाल भारत जाने भएका हुन् ।