काठमाण्डौं क्षेत्र नम्बर ८ (क) मा हाम्रो नेपाली पार्टीका बज्राचार्य विजयी

काठमाण्डौं क्षेत्र नम्बर ८ (क) मा हाम्रो नेपाली पार्टीका बज्राचार्य विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  काठमाण्डु क्षेत्र नम्बर ८ (क) मा हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । लौरो चुनाव चिन्हबाट निर्वाचनमा उठेका बज्राचार्य ५ हजार ४ सय ६२ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार राजेश शाक्यले ३ हजार ७ सय ११ मत प्राप्त गरे । कांग्रेसका उम्मेदवार राजुराम जोशी ले ३ हजार ६ सय ७० मत ल्याएर तेस्रो भएका छन् ।