कांग्रेसकै गढमा शक्ति बस्नेतले देखाए ‘शक्ति’, यस्तो छ मतपरिणामको अपडेट

कांग्रेसकै गढमा शक्ति बस्नेतले देखाए ‘शक्ति’, यस्तो छ मतपरिणामको अपडेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी नेता एवं वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्ति बस्नेतले शुरुवाति अग्रता कायम गरेका छन्।

 

 

प्रारम्भिक मतपरिणाम अनुसार उनी एक हजार दुर्इ सय ७१ मतसहित सबैभन्दा अगाडि छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजीवविक्रम शाह अाठ सय ३२ मत पाएका छन्।

 

 अहिले मतगणना भइरहेकाे वडा कांग्रेसको पकड मानिन्छ। तर, एमाले र माओवादीले गठबन्धन गरेपछि कांग्रेस कमजोर देखिएको प्रारम्भीक नतिजाले देखाएको छ।

 

जाजरकोटमा पहिलो चरणमा गत मंसिर १० गते निर्वाचन भएको थियो।