शक्ति बस्नेतलाई जाजरकोटमा सुरुवाती अग्रता

शक्ति बस्नेतलाई जाजरकोटमा सुरुवाती अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट-  नेकपा (माओवादी केन्द्र) बाट जाजरकोटका उम्मेदवार रहेका शक्ति बस्नेतलाई सुरुवाती अग्रता मिलेको छ ।

पूर्व गृहमन्त्री समेत रहेका बस्नेत जाजरकोटबाट प्रतिनिधि सभाका उम्मेदवार छन् । उनले १७० मत गन्दा ७४ मत प्राप्त गरेका छन् भने एमालेका निरज आचार्यले ५८ मत प्राप्त गरेका छन्

स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले समेत ४६ मत प्राप्त गरेका छन् । बस्नेत वामगठबन्धनका साझा उम्मेदवार हुन् ।