स्याङ्जा २ मा धनराज गुरुङ १३०० मतान्तरले अगाडि


काठमाण्डु-  स्याङ्जा २ मा नेपाली काग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलोअग्रता कायम  राखेका छन् ।

हालसम्म गुरुङले ६ हजार ६५ मत पाएका छन् भने एमाले उम्मेदवार पदमा अर्यालले ४ हजार ७६५ मत पाएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ३०० छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement