एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण पुष्टि


काठमाण्डु – नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार समाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भयो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो।’

पछिल्लो समय नेपालमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ । द

प्रतिक्रिया दिनुहोस
Advertisement