रेखा शर्मा शंकर पोखरेल भन्दा १३५२ मतले अगाडि


काठमाण्डु – दाङ क्षेत्र नम्बर -२ मा मतगणना जारी छ । गणना भएको मतअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छन् ।

शर्माले एमालेका उम्मेदवार शंकर पोख्रेललाई १३५२ मतान्तरले पछाडि छोडेकी छन् । अहिलेसम्म १६ हजार २९ मत गणना हुँदा शर्माले ६ हजार ५६० मत ल्याउँदा पोखरेलले ५ हजार २०८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement