काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले पार्टी एकता जोगाउन नेतृत्व गम्भीर र जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका पोखरेलले लाखौं कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकता जोगाउन नेतृत्व गम्भीर र जिम्मेवार हुनुपर्ने बताए ।
‘पार्टी एकताको मूलमर्म सहमती र सहकार्य हो । लाखौं कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकता जोगाउन नेतृत्व गंभीर र जिम्मेवार हुने नै छ ’, उनले भनेका छन् ।




प्रतिक्रिया