पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ। ८३ वर्षको उमेरमा श्रेष्ठको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

महराजगन्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको हो । श्रेष्ठको साँझ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।