अर्थमन्त्रीको नियुक्तिसँगै सेयर बजारमा भारी गिरावट

अर्थमन्त्रीको नियुक्तिसँगै सेयर बजारमा भारी गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार धितोपत्र बजारमा नेप्से परिसुचकमा भारी अंकले गिरावट आएको छ ।

डा. युवराज खतिवडा दुई वर्षे कायर्काल समाप्त गरी पुनः अर्थमन्त्री नियुक्त भएको दिन आज सेयर बजार ६८ दशमलव ४७ अंकले घटेको हो । योसँगै सेयर बजार १ हजार ४ सय ४१ बिन्दुमा रोकिको छ ।

आज १७४ कम्पनी ६७ लाख ७१ हजार १४१ कित्ता सेयर २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ रुपैयाँको सेयर कारोबार भएको छ । आज सबै समुहको सूचक गिरावट भएको छ ।