२६१६मा झर्यो सेयर बजार, ६ अर्बको कारोबार

२६१६मा झर्यो सेयर बजार, ६ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार सेयर बजारमा पहिरो गएको छ । यसदिन नेप्से ५३ अंकले घटेर परिसुचक २६१६ बिन्दुमा पुगेर रोकिएको छ ।

आज १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोडको कारोबार भयो । कारोबारमा आएका १३ कम्पनीको सेयर बढ्यो भने २३० कम्पनीको सेयर घटेको छ ।

कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स अगाडि रह्यो । यसदिन मिथिला लघुबित्तको सेयर १० प्रतिशतले घट्यो ।