३ हजार विन्दुमा पुग्यो सेयर बजार

३ हजार विन्दुमा पुग्यो सेयर बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १७ अंकले बढेर ३ हजार विन्दुमा पुगेको छ।

कारोबार सुरु भएको १० मिनेटमा बजारले ३ हजार विन्दु कटाएको हो ।

यस सेसनमा १ अर्ब १७ करोडको कारोबार भएको छ ।