काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आइतबार १०८.२६ अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १०८.२६ अंकले ओरालो लागेर २८१८.७२ विन्दुमा झरेको छ ।
१६ वटा कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । आज दुई करोड ३० लाख कित्ता शेयर ११ अर्ब २४ करोडमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ७० करोड ३३ लाखको शेयर किनबेच भएको छ ।




प्रतिक्रिया