प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको दोस्रो दिन प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । यस अवधिमा नेप्से ३.८८ अंकले घटेर परिसुचक २६९६ बिन्दुमा पुगेको छ ।

यस अवधिमा ६१ कम्पनीको ५ हजार ५२९ कित्ता सेयर किनबेच हुँदा ४४ लाख करोड ७२ हजार बराबरको कारोबार भएको छ ।

१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । यस्तै ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।