आजपनि प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

आजपनि प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार पनि प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । यस अवधिमा नेप्से ५.९१ अंकले घटेर परिसुचक २६६८ बिन्दुमा पुगेको छ ।

यस अवधिमा ६५ कम्पनीको २७ हजार १२० कित्ता सेयर किनबेच हुँदा ८६ लाख ६४ हजार बराबरको कारोबार भएको छ ।

२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३९ कम्पनीको घटेको छ । यस्तै ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।