प्रि–ओपन सेसनमा घट्याे नेप्से

प्रि–ओपन सेसनमा घट्याे नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–बिहीबार पनि प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । यस अवधिमा नेप्से ३.७२ अंकले घटेर परिसुचक २६५६ बिन्दुमा पुगेको छ ।

यस अवधिमा ४५ कम्पनीको २ हजार ४२ कित्ता सेयर किनबेच हुँदा १० लाख २८ हजार बराबरको कारोबार भएको छ ।

१४ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।