सेयर बजार ४.२७ अंकले ओरालो लाग्यो


काठमाण्डु- सेयर बजार मंगलबार ४.२७ अंकले घटेको छ । सेयर बजारको परिसूचक नेप्से १८६६.अंक अंकमा झरेको छ ।

मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ ।

६८ कम्पनीको मूल्य बढेको छ भने १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहृयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement