प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रि ओपन सेसनमा नेप्से सूचक ०.८९ विन्दुले बढेको छ ।

यससँगै सूचक २०९७.८९ अंकमा आएको छ । ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको २१५ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ ।