काठमाण्डु – प्रि ओपन सेसनमा नेप्से सूचक १.३९ विन्दुले घटेको छ । यससँगै सूचक २०४४.०४ अंकमा आएको छ । ७ लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१० कम्पनीको १८ सय २८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ३० पटक सेयर कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।




प्रतिक्रिया