शेयर बजार सम्बन्धी गित सार्वजनिक (भिडियोसहित)


काठमाण्डु- शेयर बजार सम्बन्धी गित सार्वजनिक भएको छ । ‘शेयर बजार सिक्नलाई अघि बढौ हुन्न लजार, बुझ्नलाई अघि बढौ हुन्न लजार’ बोलको म्युजिक भिडियो सहितको गीत सार्वजनिक भएको हो । गायक लोकनाथ सापकोटा र गायिका टिका पुनले गाएको उक्त गीतलाई युट्युबमार्फत रिलिज गरिएको छ ।

यस गीतमा मोडल करिश्मा ढकाल लगायत आरके तिमिल्सिना, प्रकाश दाहाल, बिन्दु कोइराला, विश्व राजा र भीम प्रसाद तिमिल्सनाले अभिनय गरेका छन् । यस गितबाट शेयर बजार कसरि सिक्ने र शेयर कारोबार कसरी गर्नेबारे सन्देश दिन खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement