आज सेयर बजार बन्द

आज सेयर बजार बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज सरकारले नेपालीको महान चाड बडादसैंको पहिलो दिन घटस्थापना परेकाले सार्वजनिक बिदा दिएको छ। त्यसैले, आज नेप्सेको कार्यायल बन्द भएको हो ।

अब सेयर बजार आइतबार बिहान ११ बजे खुल्नेछ । बुधबार नेप्से सूचक ६८ दशमलव ४७ अंकले बढेर २६ सय ८१ दशमलव १० बिन्दुमा पुगेर रोकिएको छ । कुल चार अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।