नेप्से झिनो अंकले बढ्याे

नेप्से झिनो अंकले बढ्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ५ अंकले बढेर १९७६ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा ५७ लाख ७६ हजार ८९६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजारको कारोबार भएको छ ।

आज ११ वटा उपसूचकमा हरियाली छाएको छ भने बाँकीका २ उपसूचकमा रातो पोतिएको छ । आज होटल तथा पर्यटन ०.९२ र उत्पादन तथा प्रशोधन उपसूचक ०.०९ प्रतिशतले घटेका छन् । विकास बैंक उपसूचक १.३३ र म्युचुअल फण्ड उपसूचक १ प्रतिशतले बढेका छन् ।