सेयर धितो कर्जाको सीमा बढ्यो

सेयर धितो कर्जाको सीमा बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएको छ ।

शुक्रबार मौद्रीक नीति सार्वजनिक गर्दै बैंकले सेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको हो ।