प्रि ओपनमा ५ अंकले बढ्यो सेयर बजार

प्रि ओपनमा ५ अंकले बढ्यो सेयर बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ५.२१ अंकले बढेर परिसुचक २७१८ मा पुगेको छ ।

यस अवधिमा १२ लाख बराबरको कारोबार भएको छ भने १३ सय कित्ता सेयर किनबेच भएको छ । १९ कम्पनीको मूल्य बढेको छ भने २७ कम्पनीको घटेको छ । यस्तै ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।