सेयर बजार : सामान्य अंकले बढ्यो नेप्से

सेयर बजार : सामान्य अंकले बढ्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुधबार सेयर बजार मापक परिसूचक नेप्से सामान्य अंकले बृद्धि भएको छ । केहि दिनदेखि लगातार घटेको नेप्से आज भने २.८७ अंकले बढेर २०५७.८५ बिन्दुमा रोकिएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक २.५८, विकास बैंक ८.७०, जलविद्युत ११.६१, जीवन बीमा ६३.३१, माइक्रोफाइनान्स समूहको उपसूचक ९.५१ अंकले बढेको छ ।

वित्त कम्पनी ५.४४, उत्पादन तथा प्रशोधन ९.४५, निर्जीबन बीमा १५.१७, अन्य ६.९१, ट्रेडिङ समूहको उपसूचक २२.२४ अंकले घटेको छ ।

आज २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुपैयाँको सेयर किनबेच भएको छ ।