काठमाण्डु– आज सेयर बजारमा हरियाली छाएको छ । नेप्से २१.६२ अंकले बढेर परिसुचक २६३८ विन्दुमा पुगेको छ।
यसदिन जम्मा ४ अर्ब २३ करोडको कारोबार भएको छ। कारोबारमा २१३ वटा सेयरको मूल्य बढेको छ भने ४२ वटाको घटेको छ यस्तै ६ वटाको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन एसवाई प्यानल आखुखोला हाइड्रो अगाडि रहे ।
यसदिन साल्पा विकास बैंकको १० प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिङ मिल्स, हिमालयन पावर पार्टनर, सागर डिस्टिलरी, बन्दीपुर केवलकारको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
यस्तै नेपाल एसबीआई बैंकको ३.५८ प्रतिशतले घटेको छ । यसदिन सबै सुचक उकालो लागेका छन् ।




प्रतिक्रिया