क्यानडा ट्रेड कमिशन सर्भिसको बिजनेश एडभाइजरमा शर्मा नियुक्त


काठमाण्डु – अल्फा बिटाका सञ्चालक द्विराज शर्मा क्यानडा ट्रेड कमिशन सर्भिसको नेपालका लागी बिजनेश एडभाइजर नियुक्त भएका छन् ।क्यानडा ट्रेड कमिशन सर्भिसले नेपालका लागि बिजनेस एडभाइजर नियुक्त शर्माले जानकारी दिए ।

राष्ट्रिय शैक्षिक परामर्श संघका वरिष्ठ सल्लाहकार समेत रहेका शर्मा लामो समयदेखी शिक्षाको क्षेत्रमा काम गरिरहेका छन् । उनले नेपाल र क्यानडा बीचको व्यापार प्रबर्धनमा काम गर्ने बताए ।

‘यो जिम्मेवारी पाएपछि दुई देशको ब्यापारलाई प्रर्बद्धन गर्नेमा मैले पुलको काम भएर काम गर्छु । त्यसका साथै नेपालमा क्यानेडियन लगानीकर्ता ल्याउनेमा आफ्नो ठाउंबाट भुमिका खेल्छु ।’ शर्माले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement