रुपा सुनारविरुद्ध सरस्वती प्रधानको उजुरी, पिसिआर नगरी कोठा खोज्न हिँडेको आरोप

रुपा सुनारविरुद्ध सरस्वती प्रधानको उजुरी, पिसिआर नगरी कोठा खोज्न हिँडेको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरस्वती प्रधानले सञ्चारकर्मी रुपा सुनारविरुद्ध उजुरी दिएकी छन् । बुधबार राष्ट्रिय मानव अधिकार आयोग पुगेर प्रधानले रुपविरुद्ध उजुरी दिएकी हुन् ।

उजुरीमा उनले कोरोना भाइरसको महामारीका बेला निषेधाज्ञाको उल्लंघन गर्दै बिना पिसिआर कोठा खोज्न हिँडेको, आफ्नो अनुमति बिना फोन रेकर्ड गरेको लगायतका आरोप लगाउँदै कारबाहीको माग गरेकी छन् ।

प्रधानले रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भएपनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बताएकी छन् ।