नवलपरासी पूर्व-१ मा शशांक कोइराला ६१९ मतले अगाडि


काठमाण्डु – नवलपरासी पूर्व-१ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता बढाएका छन् । कांग्रेसका उम्मेदवार कोइरालाले ६१९ मतले अग्रता कायम गरेका हुन् ।

कोइरालाले ७ हजार ८ मत ल्याउँदा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाएका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १४८ मत र राप्रपाका डा.मोहनी लाल भुसालले ३४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement