सभापतिमा उम्मेदवारी दर्ता गराएका डा. शेखरका सात प्रतिज्ञा

सभापतिमा उम्मेदवारी दर्ता गराएका डा. शेखरका सात प्रतिज्ञा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिमा उम्मेदवारी दर्ता गराएका डा. शेखर कोइरालाले प्रतिज्ञा पत्र जारी गरेका छन् । आइतबार डा. कोइरालाले एक व्यक्ति एक जिम्मेवारीः एक पटकको लागि मेरो उम्मेदवारी’ भन्ने नाराका साथ आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् ।

उनले संविधान कार्यान्वयनसहितका प्रतिबद्धता गरेका छन् ।

यस्ता छन् डा. कोइरालाले गरेका सात प्रतिबद्धता
.संविधान कार्यान्वयनको प्रतिबद्धता
२.वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना
३.क्रियाशील र जिम्मेवार भातृ एवं शुभेच्छुक संगठन
४.अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण
५.पारदर्शी निर्णय, जवाफदेही नेतृत्व, उत्तरदायी पार्टी
६.सहभागितामूलक लोकतान्त्रिक अभ्यास
७.प्रशिक्षित कार्यकर्ता, मजबुत संगठन