काठमाण्डु– नेपाली कांग्रेसका नेता शेखर कोइराला राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।
कोइराला मंगलबार बिहान राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।
उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी हुने बुझिएको छ ।




प्रतिक्रिया