काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले सोमबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
नियमित बैठक भनिएपनि आज केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ । सरकार गठन भएको एक महिना बितिसक्दा पनि देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् ।




प्रतिक्रिया