काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद्को यो नियमित बैठक हो । सामान्यतया मन्त्रिपरिषद् बैठक सातामा दुई दिन बस्ने प्रचलन छ ।




प्रतिक्रिया