संसद बैठक अघि देउवा र प्रचण्डबीच भेटवार्ता

संसद बैठक अघि देउवा र प्रचण्डबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

दिउँसो १ बजेको प्रतिनिधिसभाको बैठक अघि सभापति देउवा र अध्यक्ष प्रचण्डबीच सिंहदरबारमा छलफल भएको हो ।

भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।