संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर बनाइदैन : देउवा (पूर्णपाठ)

संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर बनाइदैन : देउवा (पूर्णपाठ)


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर नबनाइने बताएका छन् ।

प्रतिनिधिसभाको आजबाट सुरु भएको हिउँदे अधिवेशनलाई संबोधन गर्दै सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालगायतका संविधानका आधारभूत विशेषता कमजोर नबनाइने बताएका हुन् ।

‘संविधान संशोधनको कुरा गर्दा हामी केही विषयमा स्पष्ट हुन आवश्यक छ, संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालगायतका संविधानका आधारभूत विशेषता कमजोर हुनुहुँदैन,’ देउवाले भने ।

यस्तो छ देउवाको संबोधनको पूर्णपाठ :