कांग्रेस सभापति देउवा बिरामी, भेटघाट बन्द

कांग्रेस सभापति देउवा बिरामी, भेटघाट बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिरामी परेका छन् ।

सभापति देउवा बिरामी परेपछि भेटघाटका कार्यक्रम बन्द गरिएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

औषधि लिएर सभापति देउवाले निवासमै आराम गरिरहेका जनाइएको छ । सभापति देउवामा सामान्य ज्वरो र रुघाखोकीको समस्या देखिएको छ ।