काठमाण्डु – अब शिक्षा संकायबाहेक अन्य विषय पढेकाले पनि लाइसेन्सको परीक्षा दिने पाउने भएका छन् ।
आइतबार सिंहदबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिको बैठकले जुनसुकै विषय पढेकाले पनि अध्ययन अनुमतिपत्र लिन पाउने सहमति गरेको हो ।
यस्तै विद्यालय शिक्षाको पाठ्यक्रम परिर्वतन भए वा प्रत्येक पाँच वर्षमा शिक्षकहरूले अब पुनर्ताजगी तालिम लिनुपर्ने र तालिमको जिम्मेवारी तीन तहकै सरकारलाई दिने विषयमा सहमति जुटेको हो।
प्रतिक्रिया