काठमाण्डु– सरकारसँग वार्ता गर्न शिक्षक नेताहरू सिंहदरबारमा पुगेका छन् ।
हिजो रातिको वार्ता सकारात्मक भएकाले आज वार्ता बस्न उनीहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेका हुन् ।
महासंघ र सरकार दुवै पक्षले शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको बताएका छन् ।
प्रतिक्रिया